जापानमा विदेशी बासिन्दाहरूलाई एचआईभी सेल्फ-टेस्ट उपलब्ध गराउने प्रणाली विकास गर्ने सम्बन्धी अध्ययन

भाषा छनोट गर्नुहोस्

यस अध्ययनको उद्देश्य जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले बहु भाषाहरूमा एचआईभी सेल्फ-टेस्ट गर्न सक्षम बनाउनु हो। यो सर्वेक्षणले परीक्षण किट प्रयोग गर्ने व्यक्तिहरूको अनुभव र सन्तुष्टि बुझ्ने, परीक्षण गर्नेहरूलाई कस्तो प्रकारको सहयोगको आवश्यक छ, र मानिसहरूले यस्ता परीक्षणलाई स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने कुरा बुझ्ने प्रयास गर्दछ।

अध्ययनमा सहभागीहरू जापानमा बसोबास गर्ने 18 वर्ष वा सो भन्दा बढी उमेरका विदेशी नागरिकहरू हुन्।

पहिला, हामी तपाईं यस अध्ययनमा सहभागी हुन योग्य हुनुहुन्छ कि छैन भन्ने पुष्टि गर्न चाहन्छौं। कृपया तलका प्रश्नहरूको उत्तर दिनुहोस्:

के तपाईं विदेशी नागरिक वा विदेशी मूलका जापानी नागरिक हुनुहुन्छ?